logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

रामनगर स्वास्थ्य चौकीलाई प्रदेश सभा सांसद सिंहद्धारा स्वास्थ्य सामग्री प्रदान


  • उज्यालो अभियान

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा प्रदेश सभा सांसद सिंह ।

रामनगर – सर्लाहीको रामनगर गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकीहरुलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।
त्यसै क्षेत्रका प्रदेश सभा सदस्य वीरेन्द्र कुमार सिंहले महामारीको बेला प्रयोग हुने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सेट, ग्लोब र स्यानिटाईजर प्रदान गरेको प्रदेश सभा सदस्य वीरेन्द्रकुमार सिंहले बताए । उनले आफ्नो निर्वाचन क्षेत्रका अन्य पालिकाका स्वास्थ्य संस्थाहरुलाई पनि यस्ता सामग्री प्रदान गरेका थिए ।