logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

उज्यालो क्लिक


  • उज्यालो अभियान

वडा कार्यालयकै शौचालयको बेहाल अवस्था ! सर्लाहीको दक्षिण–पश्चिम भेगस्थित धनकौल गाउँपालिका–१, सेखौना वडा कार्यालयको शौचालय । वडा कार्यालयको शौचालय प्रयोगमा नहुँदा सेवा लिन वडा कार्यालय आउने सेवाग्राही मारमा परेका छन् । (तस्विरः उज्यालो अभियान)