logo
  • मङ्लबार, कार्तिक ११, २०८३ / Tuesday, Oct, 27 ,2026

सर्लाहीमा १२ घण्टापछि रोकियो वर्षा, घाम लाग्न थाल्यो


  • उज्यालो अभियान

लालबन्दी, ११ असोज – सर्लाहीमा मध्य रातिदेखि भइरहेको वर्षा आज मध्यान्ह १२ बजेपछि रोकिएको छ ।

पानी पर्न रोकिएर यहाँ अहिले दिउँसोदेखि घाम लाग्न थालेको छ ।