logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाहीको दक्षिणी भेगमा एक घण्टादेखि घनघोर वर्षा


  • उज्यालो अभियान

फाइल तस्बीर ।

मलंगवा, २४ भदौ – सर्लाहीको दक्षिणी भेगमा करिव एक घण्टादेखि घनघोर पानी परिरहेको छ ।

उत्तरी बेल्टमा पनि पानी पर्लाजस्तो भई मौसम धुम्मिएको छ ।