logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उखरमाउलो गर्मीपछि सर्लाहीको उत्तरी भेगमा पानी पर्दै


  • उज्यालो अभियान

लालबन्दी, ०४ भदौ – दिनभरको उखरमाउलो गर्मीपछि सर्लाहीको लालबन्दीसहित उत्तरी भेगमा अहिले पानी परिरहेको छ ।

जिल्लाको अन्य भूभागमा पनि पानी छिट्याउने र मौसम धुम्मिने भएकाले शित्तलता महसुस हुन थालेको स्थानीयले बताएका छन् ।