logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

सर्लाहीको मौसम आज बिहानैदेखि धाम्मधुम्म


  • उज्यालो अभियान

लालबन्दी, ०२ भदौ – सर्लाहीको मौसम आज बिहानैदेखि धाम्मधुम्म भइरहेको छ ।

यसअघि हिजो बिहान जिल्लाको सबैजसो भूभागमा पानी परेको थियो । आज भने वर्षा भएको छैन् ।
मौसम धुम्मिरहँदा स्थानीयले गुम्म गर्मी महसुस गरिरहेका छन् । घाम नलागेकाले स्थानीयले केही दिनदेखि उखरमाउलो गर्मी भने खेप्नु परेको छैन् ।

यसअघि हिजो बिहान जिल्लाको सबै भेगमा पानी पर्दा धान, कोदो, उखुलगायतका बालीलाई फाइदा पुग्दा किसान खुसी रहेका छन् ।