logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

ठाकुर कांग्रेसमै फर्किए


  • उज्यालो अभियान

लालबन्दी, १८ फागुन – सर्लाही १ मा स्वतन्त्रबाट उम्मेदवारी दिएका विकास कुमार ठाकुर नेपाली कांग्रेसमै फर्किएका छन् ।

ठाकुरले फागुन २१ को निर्वाचनका लागि स्वतन्त्रबाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दिएका थिए ।

उनले अहिले राति उज्यालो अभियानसँग कुरा गर्दै आफू पुनः कांग्रेसमै फर्किएको र यस क्षेत्रका उम्मेदवार शम्भुलाल श्रेष्ठलाई समर्थन गरेको बताए ।