धनकौल, १८ फागुन – जेनजी आन्दोलनका अगुवा मिराज ढुंगाना नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई समर्थन गर्दै सर्लाही आइपुगेका छन् ।
उनी आज साँझ सर्लाहीको क्षेत्र नं. ४ मा आएर आफू कांग्रेस सभापति थापाको विचारबाट प्रभावित भएर निर्वाचनमा सहयोग गर्न यहाँ आएको पत्रकारसँग बताए ।