logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

धुम्मियो मौसम, दक्षिणी भेगमा बाक्लो हुस्सु


  • उज्यालो अभियान

फाइल तस्बीर ।

मलंगवा, १४ माघ – सर्लाहीको मौसम आज बिहानैदेखि धुम्मिएको छ ।

यहाँ पानी पर्ला जस्तो भई मौसम धुम्मिएको हो । मौसस बदली भएकाले यहाँ अन्य दिनको तुलनामा स्थानीयले चिसो महसुस गरेका छन् ।

उत्तरी भेगमा पातलो मात्रामा हुस्सु लागे पनि दक्षिणी बेल्टमा बाक्लो मात्रामा हुस्सु लागेर चिसो महसुस भइरहेको स्थानीयले बताएका छन् ।