logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

बालेनको समर्थनमा प्रदर्शन


  • उज्यालो अभियान

तस्बिर : अनिता देवकोटा

लालबन्दी, ०४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) को समर्थनमा शनिबार लालबन्दीमा युवाहरुले र्याली निकालेका छन् ।

काठमाडौं महानगरपालिकाका मेयरसमेत रहेका साहको समर्थनमा स्थानीय यूवाहरुले र्याली निकालेका हुन् । युवाहरुले बालेनको पक्षमा नारासमेत लगाएका छन् ।

रास्वपाबाट संघीय चुनावमा प्रतिस्पर्धा गर्न लागेका बालेक आज प्रदेश राजधानी जनकपुरमा आयोजित सभालाई सम्वोधन गर्नसमेत आउँदै छन् । त्यसकै पूर्वसन्ध्यामा युवाहरुले लालबन्दी बजारमा बालेनको जयजयकार गर्दै प्रदर्शन गरेका हुन् ।