logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाहीको उत्तरी भेगमा लाग्न थाल्यो पारिलो घाम


  • उज्यालो अभियान

एक हप्तापछि घाम लाग्दा लुगा धुँदै गरेका महिला । (तस्बीर : उज्यालो अभियान)

लालबन्दी, २६ पुस – सर्लाहीको उत्तरी भेगमा अहिले दिउँसोबाट पारिलो घाम लाग्न थालेको छ ।

यहाँ आज बिहानैदेखि हुस्सु, कुहिरो कम लागेर मौसम उघ्रिएको थियो । दिउँसोबाट त पारिलो घाम नै लाग्न थालेको हो ।

जिल्लाको दक्षिणी भेगमा पनि बिहानको तुलनामा अहिले दिउँसो मौसम उघ्रन थालेको स्थानीयले बताएका छन् ।