logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

लालबन्दी जेसीजको नेतृत्व फेरियो


  • उज्यालो अभियान

लालबन्दी, १९ पुस – लालबन्दी जेसीजको नयाँ नेतृत्व चयन भएको छ ।

आज सम्पन्न सातौं वार्षिक साधारण सभाले उत्सव बन अध्यक्ष रहने गरी लालबन्दी जेसीज वर्ष २०२६ का लागि नयाँ नेतृत्व चयन गरेको हो । समितिको कार्यकारिणी उपाध्यक्षमा बिक्रम दाहाल र अरविन्द यादव रहेका छन् ।

त्यसैगरी उपाध्यक्षहरुमा शेषराज न्यौपाने (मनोज), उमाकुमार श्रेष्ठ, सिजन दंगाल र रविन्द्रकुमार राय रहेका छन् ।