logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

जेन-जी आन्दोलन : सर्लाहीको कबिलासी प्रहरी चौकी विस्थापित


  • उज्यालो अभियान

जेन-जी आन्दोलनका कारण सर्लाहीको कबिलासी नगरपालिकास्थित प्रहरी चौकी विस्थापित भएको छ ।

आन्दोलनका कारण परिस्थिती नियन्त्रण बाहिर आएपछि मंगलबारबाट कबिलासी प्रहरी चौकीलाई मजकुर कार्यालयमा गाभिएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) सरोज राइले जानकारी दिए ।