logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

बागमती नगरपालिकामा ताेडफाेड र आगजनी


  • उज्यालो अभियान

बागमती नगरपालिका कार्यालयमा हुँदै गरेकाे आगलागी (तस्बिर : सामाजिक संजाल)

बागमती, २४ माघ – सर्लाहीकाे बागमती नगरपालिका कार्यालयमा ताेडफाेड एवं आगजनी गरिएकाे छ ।

जेन-जी आन्दाेलनकारीहरुकाे प्रदर्शनका क्रममा मंगलबार साँझ एक समूहले कर्मैयास्थित नगरपालिकाकाे कार्यालयमा ताेडफाेडसहित आगजनी गरेकाे स्थानीयले बताएका छन् । यसअघि आन्दाेलनकारी समूहले हरिवन नगरपालिका वडा नम्बर ११, ८ र ७ काे कार्यालय भवनमा समेत ताेडफाेडसहित आगजनी गरेका छन् ।

याेपनि पढ्नाेस्

हरिवनका मेयर बुढाथोकीको घरमा तोडफोड