logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

लालबन्दी महोत्सव : आज प्रिती पासवानको प्रस्तुति


  • उज्यालो अभियान

लालबन्दी, २५ फागुन – लालबन्दी ९ बस्तीपुरस्थित भूदेव खाद्य उद्योग (गोल्छा) परिसरमा आयोजित दोस्रो लालबन्दी महोत्सवमा आज चर्चित टिकटक स्टार प्रिती पासवानसहितका कलाकारले प्रस्तुति दिने भएका छन् ।

आयोजकका अनुसार महोत्सवमा आज दर्शक आकर्षित गर्ने क्षमता भएको टिकटक स्टार पासवानसहित गायक कमल खत्री, गायिका सिर्जना खत्री (उर्फ हाउडेमाया) लगायतले प्रस्तुति दिन लागेका हुन् ।

फागुन २३ गतेदेखि जारी लालबन्दी महोत्सव आगामी चैत ४ गतेसम्म संचालन हुने छ ।