logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

पूर्व प्रदेश प्रमुखद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण


  • उज्यालो अभियान

बलरा, १६ असोज – मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराजले सर्लाहीको बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् ।

उनले हिजो दिउँसो बलरासहित आसपास क्षेत्रको बाढी प्रभावित क्षेत्रको निरीक्षण गरी पीडितको अवस्थाबारे जानकारी लिएका हुन् ।

पूर्व प्रदेश प्रमुख अहिराजले पीडितको अवस्था कारुणिक रहेको भन्दै उनीहरुको समस्या र अप्ठेरोप्रति गम्भीर भई पुर्नस्थापनाका लागि पहल गर्न सरकारसँग माग गरेका छन् ।