logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

सर्लाहीमा आज शितलहर केही कम, तर कठ्यांग्रिदो चिसो भने कायमै


  • उज्यालो अभियान

मलंगवा – सर्लाहीमा आज हिजो जस्तो बाक्लो शितलहर चलेको छैन् । तर चिसो भने कायमै छ ।

हुस्सुु लागेर यहाँ आज पनि अत्यधिक जाडो भएको हो । यसअघि हिजो बाहिर निस्कँदा भिज्ने गरी शित झरेको थियो ।

लगातार चिसो बढेर घाम नै नलाग्दा यहाँको जनजीवन नराम्ररी प्रभावित बनिरहेको छ ।