logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

मलंगवा जेसीजले निर्माण गर्यो ब्यस्त सडकमा जेब्राक्रसिङ


  • उज्यालो अभियान

मलंगवा – जिल्ला सदरमुकाम मलंगवामा जेब्रा क्रसिङ निर्माण गरिएको छ ।

मलंगवा जेसिसले २०२४ को लागि नयाँ कार्यसमिति चयनपश्चात डिस होम फाइबर नेटसँगको सहकार्यमा मलंगवा बजार क्षेत्रको विभिन्न व्यस्त सडकमा शुक्रवारदेखि जेब्रा क्रसिंङ निर्माण गर्न सुरु गरिएको हो ।

धेरै नै भिडभाड हुने र व्यस्त रहने सडकमा दुर्घटना न्यूनीकरण गर्ने उदेश्यले जेब्राक्रसिङ निर्माण गरेको मलंगवा जेसिज २०२४ का अध्यक्ष दिलिप कुमार झाले बताए

विद्यालय, बजार क्षेत्र र बढी भीडभाड हुने क्षेत्रमा जेब्रा क्रसिङ निर्माण गरिएकाले यसबाट दुर्घटना न्यूनीकरणमा सघाउ पुग्ने डिस होम फाइबर नेटको सर्लाहीको लागि आधिकारिक बिक्रेता सुवास गुप्ताले बताएका छन् ।