logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

धर्मशालामा एक पुरुष मृत फेला


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

फूलजोर – सर्लाहीको ईश्वरपुर नगरपालिका–५, फूलजोर चोकस्थित धर्मशालामा मंगलबार दिउँसो एक जना बेवारिसे पुरुष मृत फेला परेका छन् ।

नामथर, वतन खुल्न नसकेको अन्दाजी ६७ वर्षका पुरुष धर्मशालामा मृत भेटिएका हुन् । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाई, परिचय खुलाउने प्रयास भइरहेको प्रहरीले जनायो ।