logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाहीमा ´सुहाना` माैसम, हेर्नाेस् खुलेकाे हरिवन क्षेत्र (तस्बिरहरु)


  • उज्यालो अभियान

हरिवन बजार तथा पूर्व र पश्चिम तर्फै महेन्द्र राजमार्ग देखिने गरि पानाेरामा माेडमा खिचिएकाे तस्बिर । (तस्बिर : टंक बहादुर क्षेत्री/उज्यालाे अभियान)

हरिवन बजारकाे उत्तरी क्षेत्र (तस्बिर : टंक बहादुर क्षेत्री/उज्यालाे अभियान)

टंक बहादुर क्षेत्री/हरिवन, साउन २२ – सर्लाहीमा मौसम बद्ली भई हिजाे (आईतबार) साँझदेखि गर्मी कम हुँदै गएकाे छ ।

लमतन्न महेन्द्र राजमार्गसँगै हरिवन बजारकाे पूर्वी क्षेत्र । (तस्बिर : टंक बहादुर क्षेत्री/उज्यालाे अभियान)

निरन्तरको गर्मीबाट आजित भएका यस क्षेत्रका सर्वसाधारणले निकै राहत महसुस गरेका छन् । अझ आईतबार राती केहिबेर तथा आज (साेमबार) बिहानै देखि सिमसिमे पानी परेपछि साह्रै ´सुहाना` माैसम भएकाे छ ।

हरिवन बजारकाे दक्षिणी क्षेत्र ।(तस्बिर : टंक बहादुर क्षेत्री/उज्यालाे अभियान)

´न जाडाे न गर्मी` माैसमले सर्बसाधारणलाई राहत भएकाे हाे । हेर्नाेस्, सगुन बचत तथा ऋण सहकारीकाे प्रधान कार्यालय भवनकाे माथिल्लाे तलाबाट देखिएका दृष्यहरु ।

लमतन्न महेन्द्र राजमार्ग सँगै हरिवन बजारकाे पश्चिमी क्षेत्र । (तस्बिर : टंक बहादुर क्षेत्री/उज्यालाे अभियान)