logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाही ३ क र ख प्रदेशकाे पनि गणना सूरु


  • उज्यालो अभियान

सर्लाही ३ प्रदेश सभा क काे मतगणना गरिँदै ।

केही बेर अघिबाट सर्लाही ३ काे प्रदेश सभा क काे पनि मतगणना सूरु भएकाे छ । त्यस्तै प्रदेश सभा ख काे पनि मतपेटिकाबाट मतपत्र खन्याएर मिलाउने काम भईरहेकाे छ ।