हरिवन – सर्लाहीकाे क्षेत्र नम्बर ३ प्रतिनिधि सभा निर्वाचन क्षेत्रकाे मतगणना कार्य अहिले १२ बजेबाट हरिवनमा सूरु भएकाे छ । हाल मतपेटिकाबाट मतपत्र खसालेर मिलााउने काम भईरहेकाे छ । चक्रघट्टा गाउँपालिकाकाबाट मतगणना सूर भएकाे हाे । प्रदेश सभा सदस्यतर्फकाे मतगणना भने केही बेरपछि मात्र सूरु गरिने निर्वाचन अधिकृत वशिष्ठ घिमिरेले जानकारी दिए । अन्य क्षेत्रकाे भने सर्वपक्षिय बैठक चलिरहेकाे छ ।

मतपेटिकाबाट खसालिएका मतपत्र मिलाईँदै ।