logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

राजर्षि जनक कप : पुलिस र सिमरा भिड्दै


  • उज्यालो अभियान

छैठाैं राजर्षि जनक कप फुटबल प्रतियाेगिता अन्तर्गत दाेस्राे दिन विहिबारकाे खेल सूरु भएकाे छ ।

सर्लाहीकाे हरिवन निवासी जुमनु राई नेतृत्वकाे विभागिय नेपाल पुलिस क्लब र रविन ढुंगाना नेतृत्वकाे नव जन जागृति युवा क्लब बीच अहिले दिउँसाे ४:१५ बजेबाट स्व. सन्ताेष श्रेष्ठ स्मृत्ति खेल मैदानमा खेल सूरु भएकाे हाे ।