क्षेत्र नं. १ काे जम्मा ८१६ मतगणना सम्पन्न भएकाे छ भने क्षेत्र नं. २ काे सम्पूर्ण ७६० मतगणना सकिएकाे छ । त्यस्तै क्षेत्र नं. ४ काे ४०० गरि अहिले साँझ पाैने ७ बजेसम्म १९७६ मतगणनाकाे परिणाम यस्ताे रहेकाे छ ।
सभापतिका उम्मेद्वारद्वय :
सुरेन्द्र प्रसाद सिंह १०६१
लक्ष्मण राय ८९०
उपसभापतिका उम्मेद्वारहरु :
डा. सरोज कुमार(राजु) १०५१
नविन अधिकारी ९५६
रविनन्दन चौधरी(पप्पु) ९४३
शेख सदुल्लाह ९११
सचिवका उम्मेद्वारहरु :
निरज कार्की १०१९
नरेन्द्र भट्टराई ९२९
मनोज कुमार यादव ८९७
कृष्ण राज रायमाझी ८८८
सह-सचिवका उम्मेद्वारहरु :
ईन्द्र बहादुर योन्जन १०४६
सुनिल कुमार कुशवाह ९५३
सुर्य बहादुर खड्का ८८८
दिनेश मिश्र ८२५