क्षेत्र नं. १ काे जम्मा ८१६ मतगणना सम्पन्न भएकाे छ भने क्षेत्र नं. २ काे ६०० र क्षेत्र नं. ४ काे २०० गरि १६१६ मतगणनाकाे परिणाम यस्ताे रहेकाे छ ।
सभापतिका उम्मेद्वारद्वय :
लक्ष्मण राय ७७३
सुरेन्द्र प्रसाद सिंह ८३२
उपसभापतिका उम्मेद्वारहरु :
नविन अधिकारी ८१४
रविनन्दन चौधरी(पप्पु) ८०७
डा. सरोज कुमार(राजु) ८३९
शेख सदुल्लाह ७२५
सचिवका उम्मेद्वारहरु :
नरेन्द्र भट्टराई ८१२
कृष्ण राज रायमाझी ७५६
निरज कार्कीकाे ८०७
मनोज कुमार यादव ६९५
सह-सचिवका उम्मेद्वारहरु :
सुर्य बहादुर खड्का ७६९
दिनेश मिश्रकाे ७०३
ईन्द्र बहादुर योन्जन ८३२
सुनिल कुमार कुशवाह ७४२