क्षेत्र नं. १ काे जम्मा ८१६ मतगणना सम्पन्न भएकाे छ भने क्षेत्र नं. २ काे ४०० र क्षेत्र नं. ४ काे १०० गरि १३१६ मतगणनाकाे परिणाम यस्ताे रहेकाे छ ।
सभापतिका उम्मेद्वारद्वय :
लक्ष्मण राय ६४१
सुरेन्द्र प्रसाद सिंह ६६५
उपसभापतिका उम्मेद्वारहरु :
नविन अधिकारी ६८६
रविनन्दन चौधरी(पप्पु) ६९०
डा. सरोज कुमार(राजु) ६६८
शेख सदुल्लाह ५७९
सचिवका उम्मेद्वारहरु :
नरेन्द्र भट्टराई ६७४
कृष्ण राज रायमाझी ६२६
निरज कार्कीकाे ६४४
मनोज कुमार यादव ५६०
सह-सचिवका उम्मेद्वारहरु :
सुर्य बहादुर खड्का ६३९
दिनेश मिश्रकाे ५७८
ईन्द्र बहादुर योन्जन ६८३
सुनिल कुमार कुशवाह ५९३