logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

कांग्रेस मतगणना अपडेट : रायकाे ३२२ पुग्याे


  • उज्यालो अभियान

६०० मत गणना गर्दा सभापतिका उम्मेद्वार लक्ष्मण रायले ३२२ मत प्राप्त गरेका छन् । त्यस्तै सभापतिका अर्का उम्मेद्वार सुरेन्द्र प्रसाद सिंहले भने २७६ मत पाएका छन् ।