logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

आगलागीबाट ७० हजार बराबरको क्षति


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर

रानीगंज – लालबन्दी नगरपालिका–१७, रानीगंजमा आज (शुक्रबार) बिहान आगलागी हुँदा ७० हजार बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय दिनेश महतोको १ तल्ले फुसको घरमा बिहान १ बजे अचानक आगलागी फुसको घरको माथीको भागको ७० प्रतिशत क्षति भएको तथा लत्ताकपडा र अन्नपात गरी ७० हजार रुपैंया बराबरको क्षति भएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दा र सुरक्षाकर्मी मिलेर आगो नियन्त्रणमा लिएका थिए ।