logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

एक सातादेखि हराइरहेका बागमतीका पुष्पबहादुर मृत फेला


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

शंकरपुर (सोल्टी) – सर्लाहीको बाग्मती नगरपालिका–८, मा साता अघिदेखि हराईरहेका एक जना पुरुष मृत फेला परेका छन् ।

स्थानीय ३३ वर्षीय पुष्पबहादुर खत्री बागमती–१०, स्थित सोल्टी स्थित नहर नजिकैको झाडीमा गए (शनिबार)साँझ मृत फेला परेका हुन् । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाई घटनाको सम्वन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।