logo
  • आइतवार, मंसिर १३, २०८३ / Sunday, Nov, 29 ,2026

धुप र कवाड गोदाममा आगलागी, ७० लाखको क्षति


  • उज्यालो अभियान

फाइल तस्बिर ।

मलंगवा, १३ मंसिर – ब्रह्मपुरी गाउँपालिका-५, सखुवापुल नजिक धुप र पुरानो कवाडको गोदाममा गएराति आगलागी हुँदा ठूलो क्षति पुगेको छ ।

स्थानीय कृष्ण राय यादवले जस्तापाताले चारै तिरबाट घेरेर बनाएको कवाड गोदाममा आगलागीबाट ७० लाख रुपियाँ बराबरको क्षति पुगेको हो ।

आगलागीको कारण खुल्न सकेको छैन् ।