logo
  • मङ्लबार, कार्तिक ११, २०८३ / Tuesday, Oct, 27 ,2026

कांग्रेसको क्षेत्रीय अधिवेशन सुरु


  • उज्यालो अभियान

बयलवास, १० असोज – सर्लाहीको क्षेत्र नं. १ मा नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन बयलवासमा सुरु भएको छ ।

बयलवासस्थित गल्ला व्यापार संघको सभा हलमा अधिवेशनको उद्घाटन सत्र सुरु भएको हो ।

अधिवेशनले क्षेत्रीय कार्य समितिसहित १५ औँ केन्द्रीय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन गर्ने छ ।