logo
  • बुधबार, कार्तिक १२, २०८३ / Wednesday, Oct, 28 ,2026

धमलाप्रति पतन्जली योग नगर समितिको श्रद्धान्जली सभा


  • उज्यालो अभियान

लालबन्दी, २७ भदौ – भोटेकोशी बाढीमा परेर सम्पर्कविहीन भई शुक्रबार कुशको शव बनाएर अन्त्येष्टि गरिएको लालबन्दी ५ मेजरगन्जका कृष्ण धमलाप्रति पतन्जली योग नगर समितिले आज श्रद्धान्जली कार्यक्रम गरेको छ ।

धमला पतन्जली योग नगर समितिका सचिव रहेका थिए ।

योग नगर समितिका पदाधिकारीले आज बिहान योग अभ्यास कार्यक्रममै धमलाप्रति श्रद्धान्जली व्यक्त गर्दै उनको तस्बीर राखेर मार्ल्यापण गर्दै श्रद्धान्जली व्यक्त गरेका हुन् ।