logo
  • मङ्लबार, कार्तिक ११, २०८३ / Tuesday, Oct, 27 ,2026

बाढी पीडितलाई स्वस्तिकको सहयोग


  • उज्यालो अभियान

बयलवास, १८ भदौ – भोटेकोशी बाढी पीडितका लागि सर्लाहीको ईश्वरपुर नगरपालिका-६, बयलवासमा रहेको स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाले पनि सहयोग प्रदान गरेको छ ।

संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई लाख एक हजार रुपैयाँ जम्मा गरेको प्रवन्धक विनोदकुमार थापाले जानकारी दिए ।