logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

बरहथवाका जनप्रतिनिधिले १५ दिनको सेवासुविधा प्रदान गर्ने


  • उज्यालो अभियान

बरहथवा, १६ भदौ – बरहथवा नगरपालिकाका जनप्रतिनिधिले आफूहरुको सेवासुविधा बापतको १५ दिनको रकम भोटेकोशी बाढी पीडितका लागि प्रदान गर्ने भएका छन् ।

मंगलबार बसेको नगर कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको नगरप्रमुख कल्पनाकुमारी कटुवालले जानकारी दिईन् ।