logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

मानवसेवा आश्रममा दीप प्रज्वलन


  • उज्यालो अभियान

हरिवन, १४ भदौ – रसुवा बाढीमा परेर ज्यान गुमाएकाहरुको सम्झनामा गएसाँझ मानव सेवाश्रम हरिवन-१ कैलाशपुरीमा दीप प्रज्वलन गरिएको छ ।

सोही अवसरमा मानव सेवाश्रमको १४ औँ स्थापना दिवस समेत मनाइएको छ ।