logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

मलंगवासहित सर्लाहीका विभिन्न भूभागमा ठूलो पानी पर्दै


  • उज्यालो अभियान

मलंगवा, १३ भदौ – अहिले साँझ सर्लाहीको सदरमुकाम मलंगवासहित विभिन्न भूभागमा ठूलो पानी परिरहेको छ ।

पानी परेपछि स्थानीयले शित्तलता महसुस गर्न पाएका छन् ।

चुरेभेगमा पनि ठूलो पानी परिरहेकाले तल्लो भेगमा ठूलो बाढी आउने सम्भावना छ ।