logo
  • शुक्रबार, भदौ १२, २०८३ / Friday, Aug, 28 ,2026

सर्लाहीका विभिन्न भागमा पानी परेपछि गर्मीबाट राहत, अधिकांश ठाउँमा खष्टवृष्टि


  • उज्यालो अभियान

लालबन्दी, ११ भदौ – आज साँझदेखि सर्लाहीको मौसम बदली भएर विभिन्न भूभागमा खष्टवृष्टि हुने भइरहेको छ ।

मौसममा आएको बदलीपछि स्थानीयले गर्मी कम भएको महसुस गरेका छन् ।

यसअघि आज दिनभर टन्टलापुर घाम लागेर चर्को गर्मी थियो ।