logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाहीको मौसम बदली, चुरेभेगमा वर्षा


  • उज्यालो अभियान

फाइल तस्बीर ।

लालबन्दी, ०५ बैशाख – अपरान्हपखबाट सर्लाहीको मौसम बदली भएको छ ।

टन्टलापुर घाम लागिरहेकोमा अपरान्ह ३ बजेपछि भने यहाँको मौसम बदली भएर पानी पर्लाजस्तो भएको हो । जिल्लाको चुरेवर्ती केही क्षेत्रमा पानी पर्न सुरु भएको स्थानीयले जानकारी दिएका छन् ।

सर्लाहीसहित आसपासका जिल्लामा केही दिनदेखि चर्को घाम लागेर गर्मी बढ्दा स्थानीय प्रभावित हुन थालिसकेका छन् ।