डा. अमरेशकुमार सिंह ।
गोडैता, २२ फागुन – सर्लाही क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. अमरेशकुमार सिंहले अग्रता लिएका छन् ।
सिंहले १ हजार २३९ मत प्राप्त गर्दा नेपाली कांग्रेसका गगनकुमार थापाले ७६८ मत प्राप्त गरेका छन् ।