logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाही ३ मा रास्वपाका नरेन्द्र साह कलवारको अग्रता


  • उज्यालो अभियान

हरिवन, २२ फागुन – सर्लाही क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नरेन्द्र साह कलवारले अग्रता लिएका छन् ।

साह एक हजार ९३४ मतसहित अगाडि रहँदा नेपाली कम्युनिष्ट पार्टीका नारायणकाजी श्रेष्ठले ३६६, नेकपा एमालेका हरिप्रसाद उप्रेतीले १६६ र नेपाली कांग्रेसका विनोदकुमार खनालले १३७ मत प्राप्त गरेका छन् ।

क्षेत्र नं. ३ मा ८२ हजार २७२ मत खसेको छ ।