logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाहीमा धमाधम मतपेटिका संकलन हुँदै


  • उज्यालो अभियान

फाइल तस्बिर

मलंगवा, २१ फागुन – सर्लाहीमा शान्तपूर्वक मतदान सकिएर अहिले धमाधम मतपेटिका संकलन भइरहेको छ ।

तीनवटै निर्वाचन क्षेत्रमा मतपेटिका संकलन भएपछि सर्वदलिय बैठक बस्ने छ भने बैठकले नै मतगणना कति बजेदेखि सुरु गर्ने भनी निर्णय गर्ने छ ।

क्षेत्र नं. १ को लालबन्दी १० चन्द्रपुरस्थित १० नं. वडा कार्यालय, क्षेत्र नं. २ को मलङ्गवास्थित जिल्ला समन्वय समितिको सभा हल, क्षेत्र नं. ३ को हरिवनस्थित नापी कार्यालय हरिवन र क्षेत्र नं. ४ को गोडैता बजारस्थित बेणी भोला नमूना माध्यमिक विद्यालय गोडैता बजारमा मतगणना हुने छ ।