logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

गगनलाई समर्थन गर्दै सर्लाही आइपुगे मिराज


  • उज्यालो अभियान

धनकौल, १८ फागुन – जेनजी आन्दोलनका अगुवा मिराज ढुंगाना नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई समर्थन गर्दै सर्लाही आइपुगेका छन् ।

उनी आज साँझ सर्लाहीको क्षेत्र नं. ४ मा आएर आफू कांग्रेस सभापति थापाको विचारबाट प्रभावित भएर निर्वाचनमा सहयोग गर्न यहाँ आएको पत्रकारसँग बताए ।