logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

अगर्बामा रास्वपाका नेता मनिष झा, हरि ढकाललगायतले सम्वोधन गर्दै


  • उज्यालो अभियान

कविलासी, १३ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सर्लाहीको कविलासी नगरपालिका–८, अगर्बामा बृहत पार्टी प्रवेश कार्यक्रम आयोजना गर्दै छ ।

आज मध्यान्ह अगर्बा बजारमा पार्टीका नेता एवं निवर्तमान सांसद मनिष झा, हरि ढकालसहित रमेश प्रसाईलगायतले कार्यक्रमलाई सम्वोधन गर्न लागेका हुन् ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेका नेता, कार्यकर्तालाई पार्टी प्रवेश गराउन लागिएको रास्वपा सर्लाहीले जनाएको छ ।