logo
  • बुधबार, कार्तिक १२, २०८३ / Wednesday, Oct, 28 ,2026

पूर्व जिविस सभापति यादवको निधन


  • उज्यालो अभियान

रामनगर, २३ मंसिर – पूर्व जिल्ला विकास समिति (जिविस) का सभापति तपस्वी यादवको निधन भएको छ ।

रामनगर गाउँपालिका–४, निवासी यादवको आज बिहान निधन भएको हो । यादव कांग्रेसको पुरानो नेता समेत हुन् ।

विभिन्न कालखण्डमा परिवर्तनका लागि योगदान गरेका उनको निधनप्रति कांग्रेस सर्लाहीका नेतासहित जिल्लाका अन्य पार्टीका नेताहरुले दुःख व्यक्त गरेका छन् ।