logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

मोतिपुरमा बहुजनको प्रशिक्षण


  • उज्यालो अभियान

कौडेना, १० मंसिर – बहुजन एकता पार्टी नेपालले आज कौडेना गाउँपालिका–४, मोतिपुरमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

पार्टीका स्थानीय नेता, कार्यकर्तालाई पार्टीको आगामी नीतिबारे बुझाउन प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको नेता राजाराम पासवानले जानकारी दिए ।

बहुजन एकता पार्टी नेपाल पनि निर्वाचन आयोगमा दर्ता भएर चुनाव लक्षित गतिविधि बढाएको छ ।