logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

सर्लाहीमा यसरी तयार पारिएको छ छठघाट (तस्बिरहरु)


  • उज्यालो अभियान

मलंगवा, १० कात्तिक – सर्लाहीमा अस्ताउँदो सूर्यलाई अर्घ चढाउन व्रतालु छठघाटमा पुगिसकेका छन् ।

अब केहीबेरमा अस्ताउँदो सूर्यलाई अर्घ चढाउने तयारी भइरहेको छ ।