लालबन्दी, १० कात्तिक – छठपर्व अन्तर्गत अहिले साँझ व्रतालुले धमाधम सूर्यलाई अर्घ चढाइरहेका छन् ।
आज बिहानैदेखि घाम नलागेकाले व्रतालुले अपरान्ह ४ बजेदेखि नै अर्घ दिन थालेका हुन् ।
व्रतालु पानीमा चुर्लुम डुबेर ध्यानपूर्वक अर्घ दिइरहेका विभिन्न छठघाटबाट हाम्रा संवाददाताहरुले जनाएका छन् ।
थप तस्बिरहरु पछि…….