logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

राष्ट्रिय मुक्ति पार्टीमा राजु साह प्रवेश


  • उज्यालो अभियान

हरिपूर्वा, ०८ बैशाख – सर्लाहीको हरिपुर्वा नगरपालिका निवासी राघवेन्द्र साह राजु राष्ट्रिय मुक्ति पार्टी नेपालमा प्रवेश गरेका छन् ।

नेपाली काँग्रेसका स्वर्गिय चर्चित नेता रामअशिष साहको कान्छो छोरा हाल हरिपुर्वा नगरपालिकाका मेयर बिनोद साहको भाई राजु साह राष्ट्रिय मुक्ति पार्टीमा प्रवेश गरेका हुन् । साह संगै उनका सर्मथकहरु समेत राष्ट्रिय मुक्ति पार्टीमा प्रवेश गरेको जिल्ला अध्यक्ष विनोद साहले बताए ।

राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले साहलाई पार्टीको सदस्यता प्रदान गरेका छन् ।