logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

एमाले लालबन्दी निर्वाचन : बल्ल मतपत्र छापेर आइपुुग्यो, अब मतदान सुरु हुने


  • उज्यालो अभियान

लालबन्दी, २४ चैत – नेकपा एमाले लालबन्दीको दोस्रो नगर अधिवेशन अन्तर्गत मतदान सुरु हुन ढिलाई भएको छ ।

मध्यान्ह १२ बजेदेखि सुरु हुने भनिएको मतदान अहिले साँढे १ बजेसम्म सुरु हुन सकेको छैन् ।

निर्वाचन अधिकृत कमलप्रसाद पौडेलले मतपत्र भर्खरै छापिएर आएकाले अबको १०/१५ मिनेटभित्र मतदान सुरु गर्ने तयारी गरिएको जानकारी दिए ।