logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

कृषि ज्ञान केन्द्रले अनुदानमा मल र धानको बीउ वितरण सूरु


  • उज्यालो अभियान

मलंगवा, १७ जेठ – कृषि ज्ञान केन्द्र सर्लाहीले प्राङ्गारिक मल ७५ प्रतिशत र धानको बिउ ५० प्रतिशत अनुदानमा किसानलाई वितरण सूरु गरेको छ ।

जिल्लाका ईच्छुक किसानले प्राङ्गरिक अनुदानमा मल तथा बिउ लीनका लागि जग्गाको लालपुर्जा तथा नगरिकाता सहित निवेदन पेश गर्नुपर्ने ज्ञान केन्द्र मलंगवाका निमित्त प्रमुख देवानन्द रायले जानकारी दिए । रायका अनुसार हाल वासमती, हर्दीनाथ लगायत ६ जातका धानको बिउ वितरण भईरहेको छ ।